नगराइनको मेगा बैंकमा यतिधेरै भीड, कारवाही खै ?


धनुषाको नगराईन नगरपालिकास्थि मेगा बैंकमा देखिएको भिड । सामाजिक दुरी कायम गरिएको छैन । अधिकतर सेवाग्राही मास्क लगाएका छैन । कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रशासनले धनुषा जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यद्दपी यसरी भिडभाड गरी सेवा प्रवाह गर्ने बैंकलाई कारवाही गर्ने निकाय मौन छ ।

शब्द/तस्विर : टुडेखोज

प्रकाशित : २०७७ भाद्र २१, आईतवार १५:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ