तेलगु फिल्मका अभिनेता रेड्डीको निधन


जनकपुरधाम : तेलगु फिल्मका अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ ।

आज बिहान आंध्र प्रदेशमा रहेको निवासमै उनको ह्दयघातका कारण ७४ वर्षको उमेरमा निधन भएको हो । आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले उनको निधनमा दुःख व्यक्त गरेका छन् ।

तेलगु फिल्मका दिग्गज कलाकार रहेको भन्दै नायडुले रेड्डीको निधनले तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको बताएका छन् ।

प्रकाशित : २०७७ भाद्र २३, मंगलवार १२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ