सिरहाको गोलबजारबाट भरुवा बन्दुक बरामद


टुडेखोज/ लहान : सिरहामा भरुवा बन्दुक बरामद भएको छ । गोलबजार नगरपालिका १० स्थित कमलदह जाने बाटोबाट बिहीबार साँझ भरुवा बन्दुक १ थान प्रहरीले बरामद गरेको हो ।

प्रहरी टोलीलाई देख्नासाथ भरुवा बन्दुक बोकी हिँडीरहेका व्यक्ति फालेर फरार भएको थियो । प्रहरीले बन्दक नियन्त्रणमा लिएर फालेर भाग्ने व्यक्तिको खोजी गरिरहेको छ ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार १३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ