महोत्तरीका फेरी एक कोरोना संक्रमित बृद्धको ज्यान गयो


टुडेखोज/ जनकपुरधाम : महोत्तरीका एक कोरोना संक्रमित बृद्धको ज्यान गएको छ ।

लोहारपट्टी नगरपालिका वडा नम्बर ३ का ६० वर्षीय पुरुषको ज्यान गएको सामाजिक विकास मन्त्रायका बरिष्ट चिकित्सक डाक्टर कमलेश प्रसाद यादबले जानकारी दिए । उनका अनुसार उनको शव नेपाली सेनाले ब्यवस्थापन गरेका छन् ।

योसँगै महोत्तरीमा कोरोना भाइरसबाट मृत्यू हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ