विराटनगरमा पनि भारी वर्षा, पानी घरआँगनमा पस्यो !


श्याम यादब/ मोरङ : विराटनगरमा पनि भारी वर्षा भएको छ । वर्षाले विराटनगर महानगरपालिका १० तिनटोलियाका कैयौं घर डुबानमा परेका छन् ।

ढल सफा नगराएको र ठाउँ ठाउँमा ढल समेत नभएका कारण सामान्य वर्षालेपनि घरआँगनमा पानी पस्ने गरेको स्थानीयको गुनासो छ । वर्षाको पानी आँगनमा जमेपछि कैयौं व्यक्ति समस्यामा परेका छन् ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार ११:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ