सिरहा : ज्यान मार्ने मुद्दामा फरार रञ्जित मुखिया पक्राउ


टुडेखोज, लहान : ज्यान मार्ने उद्योग मुद्दामा फरार एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ४ का २० वर्षीय रञ्जित मुखिया छन् ।

कल्याणपुर नगरपालिका ६ स्थित कमला बाँधबाट मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका मुखिया कसको र कहिले हत्या गरेको विषयमा प्रहरीले केहि खुलाएका छैन ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १३:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ