हेल्पीङ्ग हैण्ड्सद्वारा प्रदेश २ लाई स्वास्थ्य सामग्री सहयोग


टुडेखोज, जनकपुरधाम : हेल्पीङ्ग हैण्ड्सको सहयोगमा हेसरा नेपालले कोभिड–१९ महामारी नियन्त्रणका लागी प्रदेश २ सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

हेसरा नेपालका कार्यकारी प्रमुख जिया खानसहितको टोलीले मुख्यमन्त्री लालबाबु राउतलाई शुक्रवार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएको सामग्रीहरुमा ह्याण्ड सेनिटाइजर १०० थान (१००एमएल), पिपिई ३० थान, भिटिएम ५० थान, फेस सिल्ड ५० थान लगायत छन् ।

स्वास्थ्य सामग्री बुझ्दै मुख्यमन्त्री राउतले उक्त संस्थालाई धन्यवाद ज्ञापण गरे ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार १०:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ