संविधान दिवस मनाउँदै बर्दिवासको चोकचोकमा दीप प्रज्वलन


बर्दिवासका विभिन्न चोकमा दीप प्रज्वलन गरि संविधान दिवस मनाइएको छ । बर्दिवासका अगुवा, समाजसेवी,बर्दिवास नगर युवा संजाल र स्वतन्त्र ब्यत्तिहरुको पहलमा बर्दिवासमा संविधानधान दिवस मनाइएको हो ।

बर्दिवासको तीनकुने चोकमा नेकपा र नेपाली कांग्रेस ले संयुक्त रुपमा संविधान दिवस मनायो भने सिन्धुली रोडको चौतारा चोकमा बर्दिवास नगर युवा संजाल र बर्दिवास ३ गौरीडाँडा चौकमा समाजका अगुवा, समाजसेवी र जनप्रतिनिधि भेला भएर दीप प्रज्वलन गर्दै संविधान दिवस मनाएका छन ।

प्रकाशित : २०७७ आश्विन ३, शनिबार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ