संविधान दिवस : जनकपुरमा अभियन्ता कर्णले गरे दिप प्रज्वलन


किसन साह, जनकपुरधाम : सामाजिक अभियन्ता सुशिल कर्णको नेतृत्वमा जनकपुरमा संविधान दिवसको अवसरमा दिपावली गरिएको छ ।

मधेसमा चारैतीर संविधानको विरोध भइरहँदा अभियन्ता कर्णले संविधान दिवस मनाएका हुन् । उनको अगुवाइमा केहि युवाहरुले जनकपुरको जानकी चोकमा ‘संविधान दिवस २०७७’ लेखेर त्यसमाथि दिप प्रज्वलन गरेका छन् ।

संविधानको विरोध गर्ने मधेसी नेताहरुमाथि अभियन्ता कर्णय खनिए । उनले भने, ‘भोटको राजनीतिक गर्नकै लागि मधेसी नेताहरु संविधानको विरोध गरिरहेका छन् ।’

प्रकाशित : २०७७ आश्विन ३, शनिबार १९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ