धनुषामा नेपाल प्रहरीका १२ नयाँ इन्सपेक्टर आउँदै (पुरा विवरण)


टुडेखोज, जनकपुरधाम : प्रहरी प्रधान कार्यालयले गरेका सुरुवा अनुसार धनुषाका विभिन्न कार्यालयमा १२ नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) आउने भएका छन् ।

असोज महिनाको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान मिल्ने गरी देशभरका ४८८ इन्सपेक्टरको सरुवा गरिएको छ ।

हेर्नुस् धनुषाको कहाँ कुन इन्सपेक्टर आए ?

अवध लाल यादब
– २ नम्बर प्रदेश सशस्त्र प्रहरी गण गुल्म नं. ४ जनकपुर

कैलाश चौधरी
– २ नम्बर प्रहरी कार्यालय जनकपुर (अन्वेषण योजना)

जितेन्द्र कुमार सिंह
– २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण मुख्यालय जनकपुर

दिपक कुमार राय
– ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषा

नवराज न्यौपाने
– जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा

नविन कुमार सिंह (निलम्वन)
– २ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म नम्बर २ जनकपुर

भुपेन्द्र गिरी
– २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म नं. ४ जनकपुर

रामकुमार यादब
– २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर

रामचन्द्र साह
– संघीय प्रहरी एकाई कार्यालय जनकपुर (विशेष सेल)

संबित भण्डारी
– ईलाका प्रहरी कार्यालय यदुकोहा, धनुषा

सुरेश कुमार ठाकुर
– ईलाका प्रहरी कार्यालय धनुषाधाम, धनुषा

सुशिल कुमार पाण्डे
– संघीय प्रहरी इकाई कार्यालय जनकपुर, धनुषा केन्द्रिय अनुसन्धान सेल

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार १५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ