वर्षाले जनकपुरमा यस्तो बेहाल ! (हेर्नुस् ११ फोटो)


टुडेखोज, जनकपुरधाम : सामान्य वर्षाले पनि जनकपुरका केहि सडक जलमग्न बन्ने गरेको छ । जसका कारण आवतजावत गर्न समस्या हुन्छ । ढल जाम हुँदा सडकमा पानी जम्ने गर्छ ।

बिहीवार विहान वर्षा भएका कारण जनकपुरको भानु चोकस्थित राष्ट्रिय बाणिज्य बैंकको अगाडीबाट किशोरी नगर जाने सडकमा मोटरसाइकल डुबाउने गरी पानी जम्यो । सामान्य वर्षा हुँदा पनि यहाँको सडकमा पानी जम्ने गरेको स्थानीय बताउँछन् ।

हेर्नुस् केहि दृष्य :

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार १२:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ