डिजेल र मटितेलको मूल्य घट्यो, पेट्रोल र ग्याँसको यथावत


काठमाडौं : नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य एक रुपैयाँ घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ ।खाना पकाउने ग्यास, पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत रहेको उनको भनाई छ ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार २०:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ