धनुषामा पेस्तोल र गोलीसहित झा पक्राउ


जनकपुरधाम, २८ भदौं । धनौजी गाउँपालिकाबाट एक युवक पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सशस्त्र प्रहरीको टोली पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनौजी गाउँपालिका–२ का ३२ वर्षीय मनिष मिश्र रहेको प्रहरी निरीक्षक सुरेन्द्र झाको कमाण्डमा खटेको टोलीले पक्राउ गरेको हो ।

झाको साथबाट कटुवा पेस्तोल एक थान र सोमा लाग्ने ७६२ एमएमको गोली २ राउण्डसहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

प्रकाशित : २०७६ भाद्र २८, शनिबार ०३:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ