पाकिस्तानमा बम विष्फोट : ७ जनाको मृत्यु, ७० भन्दा बढी घाइते


टुडेखोज : पाकिस्तानको एक मदरसामा बम विष्फोट हुंदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार यो विष्फोटमा ७० जना भन्दा धेरै मानिसहरु घाइते भएका छन् ।विष्फोटमा परी बालबालिकाहरुको पनि मृत्यु भएको जनाएको छ ।

उत्तरी शहर पेशावरमा गराएको बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

प्रकाशित : २०७७ कार्तिक ११, मंगलवार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ