सर्लाहीका चर्चित गोरु व्यापारी सिंहसहित ६ जुवाडे पक्राउ


टुडेखोज, सर्लाही : प्रहरीले ६ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चर्चित गोरु व्यापारी शम्भु सिंह पनि छन् ।

जुवाडेहरुबाट ७० हजार नगद र मोबाइल समेत बराबद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी बरथवा सर्लाहीका प्रमुख डीएसपी उद्धवसिंह भाट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुविरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक १९, बुधबार १६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ