सोनिगमा चोकमा सन्तोषी मेला


टुडेखोज, जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिका ६ सोनिगमा चोकमा माँ सन्तोषी मेला लागेको छ ।

शुक्रवार एक समारोहबीच मेलाको उद्घाटन जसपाका संघीय साँसद उमाशंकर अरगरियाले गरे । मेला आईतवारसम्म चल्ने आयोजक समितिका राजेश यादवले जानकारी दिए ।

मेलामा साँस्कृतिक कार्यक्रम समेत रहेको छ । मेलाको उद्घाटन हुनुभन्दा अगाडी विशाल कलश यात्रा समेत निकालिएको थियो ।

प्रकाशित : २०७७ कार्तिक २२, शनिबार १०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ