यि महिलाले यसरी जितिन् एक करोड रुपैयाँ, जताततै चर्चा


एजेन्सी : भारतीय चर्चित टिभी सो ‘कौन बनेका करोडपति’मा यो सिजनमा दोस्रो पटक महिलाले करोड जितेकी छिन् ।

मोहिता शर्मा नामकी यी महिला भारतीय आइपिएस अफिसर हुन् । मंगलबार आएको एपिसोडमा उनले एक करोड जितेकी छन् ।

उनले आफू पतिले भनेका कारण सोमा आएको बताइन् । उनका पतिले पनि यो कार्यक्रममा आउन चाहेको उनले भनेकी छन् ।

प्रकाशित : २०७७ मंसिर ३, बुधबार ०७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ