सर्लाहीबाट नक्कली नोट सहित एक पक्राउ


सर्लाही,२९ भदौ । सर्लाहीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

बागमती नगरपालिका–८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका–६ बस्ने ४० वर्षीय राजेश साहलाई २ हजार दरको नक्कली नोट २ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : २०७६ भाद्र २९, आईतवार ०८:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ