Breaking- जनकपुरको मिथिला डिपार्टमेंटमा भिषण आगलगी, नियन्त्रणको प्रयास जारी


जनकपुर : जनकपुरको मिथिला डिपार्टमेंटमा भिषण आगलगी भएको छ । आगलागी सुरु भएको आधा घण्टा पछि तीनप बारुण यन्त्र आइपुगेको छ ।

अहिले सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीबाट करोडौंको क्षति हुने अनुमान छ ।

थप विवरण आउन बाकी

प्रकाशित : २०७७ पुष ९, बिहीबार ११:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ