मन्त्रीहरुको सपथग्रहण सम्पन्न, कसले कुन मन्त्रालय पाए (सूचीसहित)


काठमाडौं : पुनर्गठित मन्त्रिपरिषदका सदस्यहरुले राष्ट्रपतिबाट सपथग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन यसप्रकार भएको छ ।

नयाँ तथा हेरफेर भएका मन्त्रीहरु :

टोपबहादुर रायमाझी (उर्जा मन्त्री)

मणि थापा (खानेपानी)

प्रभु साह (शहरी विकास)

प्रेम आले (वन मन्त्री)

गणेश ठगुन्ना (सामान्य प्रशासनमन्त्री)

गौरी शंकर चौधरी (श्रम मन्त्री)

दावा लामा (युवा तथा खेलकुद)

जुली कुमारी महतो (महिला बालबालिका)

विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

हृदयेश त्रिपाठी (स्वास्थ्य मन्त्री)

लीलानाथ श्रेष्ठ (कानून)

शिवमाया तुम्बाहाङ्फे (भूमिसुधार)

पद्मा अर्यालले (कृषि मन्त्रालय)

कृष्ण गोपाल श्रेष्ठ (शिक्षामन्त्री)

प्रकाशित : २०७७ पुष १०, शुक्रबार २२:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ