कोरोनाको समाचार संकलन गर्ने पत्रकारलाई ४ वर्ष जेल सजाय


काठमाडौं : गत वर्ष चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरस कोभिड-१९ को बारेमा समाचार संकलन गर्ने पत्रकार झांग जानलाई चार वर्षको जेल सजाय सुनाइएको छ ।

३७ वर्षीया पत्रकारलाई कोरोना भाइरसको बारेमा उत्तेजना फैलाएको र समस्या सिर्जना गरेको भन्दै मे महिनामा चिनियाँ अधिकारीले नियन्त्रणमा लिएका थिए ।

उनी पूर्व कानुन व्यवसायी पनि हुन् । अहिले उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको उनका कानुनी सल्लाहकारले बताएका छन् ।

प्रकाशित : २०७७ पुष १३, सोमबार १२:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ