कलेज सञ्चालन गरी लाखाैँ ठगी गर्ने  चौधरी पक्राउ


कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा कानुनविपरीत कजेल सञ्चालन गरी वर्षौदेखि  ठगी गर्ने दुई जनालाई गरिएको छ ।

धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक राजाराम चौधरी र उनलाई सघाउने शिवकुमार चौधरी पक्राउ परेका हुन् । गौरीगंगा ८ का स्थानीय रहेका इन्स्टिच्युटका सञ्चालक राजारामले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाम बेचेर विद्यार्थीलाई ठगेको आरोप छ ।

चौधरी लामो समयदेखि ठगी कार्यमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

प्रकाशित : २०७७ माघ १०, शनिबार १५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ