जनकपुर जेसिजद्वारा मृतक यादव परिवारलाई २५ हजार सहयोग


जनकपुरधाम : जनकपुर जेसीजले मृत्यू भएका एक यूवकको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

जनकपुर जेसिजका सदस्य समेत रहेका दिलीप यादवको फागुन २२ गते ३० वर्षको उमेरमा मृत्यु भएको थियो । मृतक यादव परिवारको आर्थिक अवस्था कमजोर रहेकाले जेसिजले सहयोग गरेको हो ।

मृतक यादवको परिवारलाई जनकपुर जेसिज परिवारले २५ हजार सहयोग गरेको उपाध्यक्ष उपेन्द्र साहले जानकारी दिए ।

प्रकाशित : २०७७ फाल्गुन २६, बुधबार ११:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ