लहान मालपोत कार्यालयमा बम विस्फोट, ७ जना घाईते


फिरोज शेख, लहान : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट भएको छ ।

विस्फोटमा परी ७ जना घाईते भएका हुन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । घाईतेहरुको उपचार लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल र सप्तऋषि अस्पतालमा भइरहेको छ ।

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगो लागेको छ । बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

विस्तृत विवरण आउँन बाँकी….

प्रकाशित : २०७७ चैत्र १, आईतवार १४:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ