काभ्रेमा चार रेक्टरको भूकम्प


काठमाडौं : काभ्रेमा भूकम्प गएको छ ।

बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

प्रकाशित : २०७७ चैत्र ५, बिहीबार १०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ