जनता समाजवादी पार्टीको बैठक स्थगित


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को कार्यकारीणी समितिको बैठक स्थगित भएको छ ।तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।

समा जाने/नजाने विषयमा छलफल गर्न जसपाले बैठक बोलाएको थियो । संघीय संसदमा जसपाका ३२ सांसद छन् । कांग्रेस र एमाले मिल्ने अबस्था नरहेकाले सत्ता समिकरणका लागि जसपा निर्णायक शक्ति बनेको छ ।

प्रकाशित : २०७७ चैत्र ५, बिहीबार १२:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ