सखुवानन्कारकट्टी गाउँपालिकाले माग्यो चार कर्मचारी (सूचनासहित)


टुडेखोज, लहान : सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले चार कर्मचारी भर्नाका लागि सूचना निकालेको छ । गाउँपालिकाले अ. सव इन्जिनियर १, अमिन १ र सहायक कम्प्यूटर अपरेटर २ जनाका लागि सूचना निकालेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले वैशाख २८ गतेसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाएर जेठ २ गतेसम्म दरखास्त दिन सकिने बताइएको छ ।

हेर्नुस् सूचना :

प्रकाशित : २०७८ बैशाख १४, मंगलवार ११:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ