प्रहरीको ‘हेडक्वार्टर’ घुस्यो कोरोना, ४५ प्रहरीमा संक्रमण पुष्टि


काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्साल ‘हेडक्वार्टर’ मा कार्यरत ४५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यलयमा कार्यरत विभिन्न तहका कर्मचारीलाई कोरोना संक्रमण भएको हो । पहिलो चरणमा पनि यहाँका सयाैं प्रहरीलाई संक्रमण देखिएको थियो ।

अहिले देशभर ९३ प्रहरीमा संक्रमण  पुष्टि भएकाे जनाइएकाे छ ।

प्रकाशित : २०७८ बैशाख १४, मंगलवार १४:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ