जनकपुरमा कोरोना परीक्षण : चर्को घाममा घण्टौं लाइन बस्नुपर्ने बाध्यता


जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाब दिन लाइन बसेका सर्वसधारण । पछिल्लो समय कोरोना परीक्षण गराउनेको संख्या बढेको छ । चर्को घाममा घण्टौं बसेपछि मात्र स्वाब संकलन भइरहेकाले उनीहरु सास्ती झेल्नुपर्छ । यहाँ लाइन लाग्ने ठाउँमा अविलम्ब छाना हाल्नुपर्ने आवश्यक छ । यसमा प्रदेश सरकारको ध्यान पुगोस् ।

  • शब्द/ तस्विर : सन्तोष यादव, टुडेखोज
प्रकाशित : २०७८ बैशाख १६, बिहीबार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ