नेपालमा आइतबार कोरोनाबाट २७ जनाको ज्यान गयो


काठमाडौं : कोरोना संक्रमणबाट आज थप २७ जनाको ज्यान भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा ज्यान जानेको संख्या ३३ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार २११ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका मात्रै ३ हजार ५९५ जना छन् ।

मुलुकभर आइतबारसम्म सक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।

प्रकाशित : २०७८ बैशाख १९, आईतवार १६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ