आज पनि कोरोनाबाट १८७ जनाको मृत्यु


काठमाडाैं : कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा थप १८७ जनाको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ८५६ पुगेको छ । नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेपनि संक्रमित र मृतक घटिरहेका छैन ।

प्रकाशित : २०७८ जेष्ठ १, शनिबार १८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ