सिरहा अस्पतालमा आगो लागेपछि…


टुडेखोज, लहान : सिरहा अस्पतालमा आगो लागेको छ । आज साझ ६ बजे विद्युत सर्ट भएर आगो लागेको हो ।

अस्पतालमाथि आगोको मुस्लो बाहिर देखिएपछि आसपासका मानिसहरु दोडेर आएको थियो । अस्पतालभित्र विरामीहरुबीच भागाभाग भएको थियो । केहि बेरपछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अस्पतालभित्र रहेको विद्युत कनेक्सन विग्रेको छ । केहि बेरमै आगो नियन्त्रणमा आएका कारण थप क्षति नभएको बताइएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार २०:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ