राष्ट्रपतिले फेरी जारी गरिन् तीनवटा अध्यादेश


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषदले सिफारिस गरेका तीन वटा अध्यादेश जारी गरेकी छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् । आज सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय व्यय विवरणा सार्वजनिक गर्दैछ ।

प्रकाशित : २०७८ जेष्ठ १५, शनिबार १५:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ