कक्षा ११ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा !


काठमाडौं, ७ असोज । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो ।

कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।

बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।

यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

नतिजा हेर्नको लागि !
http://neb.ntc.net.np
www.neb.gov.np/results
https://results.ekantipur.com
https://neb.edusanjal.com
Type NEB Symbol-Number and send SMS to 35001

प्रकाशित : २०७६ आश्विन ७, मंगलवार ०५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ