शहिदरनगरमा विद्यार्थी जनमत संघको कार्यक्रममा २४ जनाद्वारा रक्तदान


टुडेखोज, जनकपुरधाम : पछिल्लो समय निर्धक्कताका साथ युवाहरुले रक्तदान गर्न थालेका छन् । सोमवार विद्यार्थी जनमत संघको आयोजनामा शहिदनगर नगरपालिका १ कुम्भकरणमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संघका धनुषा अध्यक्ष बिजय कुमारको अध्यक्षतामा भएको भएको रक्तदान कार्यक्रममा २४ जनाले रगत दान गरेका छन् । रेडक्रस जनकपुरको सहयोगमा रक्तदान कार्यक्रम गरेको बुझिएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ३१, सोमबार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ