भीषण बाढीले सिन्धुपाल्चोकलाई तहस- नहस पार्यो, हेर्नुस् ८ फोटो


सिन्धुपाल्चोक : सिन्धुपाल्चोकका इन्द्रावती, सुनकोशी र ब्रम्हायणी लगायतका नदिहरुमा आएको बाढी र आसपासको पहिरोले ठूलो जनधनको क्षति भएको छ । हेलम्बु गाउँपालिकाको तिम्बु बजारस्थित बसपार्कसहित आसपासका बस्ती, मेलम्ची खानेपानी मुहान क्षेत्र र त्यस भन्दा तलतिरका तटीय क्षेत्रहरुमा बाढीले ठूलो क्षति गराएको मानिसहरु सम्पर्कविहीन छन् ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले उद्दार गरिरहेका छन् । मनसुन सुरुहुदै गर्दा जिल्लाको अकल्पनिय क्षेत्रबाट बाढी पहिरो सुरु भएको छ । हेलम्बु बाट सुरु भएको पहिरो र बाढीले नदि तटिय क्षेत्रका माछा सहितका कृषि फमहरु बगाएको र विभिन्न बस्तीका मानिसहरु भागदौड र बाढीको असरका कारण सम्पर्कमा आउन सकेका छैन ।

प्रकाशित : २०७८ असार २, बुधबार १२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ