बाढीमा फस्नु भयो ? ११४९ मा फोन गर्नुहोस्


काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे तथा तत्काल उद्धारका लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ ।

देशका विभिन्न क्षेत्रको वर्षा र बाढीबारे थाहा पाउन ११५५ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ । यस्तै, विपद्मा परेकाले उद्धारका लागि ११४९ मा सम्पर्क गरी सहायता लिन सकिने प्राधिकरणको भनाइ छ ।

प्रकाशित : २०७८ असार २, बुधबार १२:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ