नेपाल प्रहरीका ५२ एसपीको सरुवा, हेर्नुस् डिटेल


काठमाडौं : प्रहरीका ५७ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) को निर्णयअनुसार असार महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी मंगलबार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवा हुने एसपीहरुको सूची तल :

प्रकाशित : २०७८ असार ८, मंगलवार २२:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ