जनकपुर : बृद्धभत्ताका लागि बैंक धाउँदा-धाउँदै बृद्ध-बृद्धाहरु हैरान


जनकपुरधामको भानु चोकस्थित लक्ष्मी बैंकको तल बसेकी बृद्धाहरु । उनीहरु सामाजिक सुरक्षा भत्ता लिन आएकी थिइन् । तर बैंकमा हुने भीडभाड र ढिलासुस्तीले उनीहरु घण्टौं बसेर रित्तो हात घर फर्किन् । एक बृद्धाले भनिन्, ‘घरबाट जसोतसो काम भइहाल्ने भनेर सबेरै आएको थिए । तर बैंकका कर्मचारीले आजै कामै गरिदिएनन् । कार्ड राखेर भन्यो भोली आउनुस् ।’ समयमा रकम नपाउँदा उनीहरुले समस्या झेल्न बाध्य छन् ।

प्रकाशित : २०७८ असार ९, बुधबार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ