बाढी पहिरोले देशका १४ स्थानमा सडक अवरुद्ध, हेर्नुस् सूची


काठमाडौं : वर्षा र बाढी–पहिरोसँगै देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार आइतबार मध्याह्न १२ बजेसम्म १४ स्थानमा राजमार्ग तथा सडक अवरुद्ध छ ।

यस्तै, ५७ स्थानमा सडक एकतर्फी सञ्चालनमा छ । विभागका अनुसार मनाङमा मात्रै चार स्थानमा सडक अवरुद्ध छ । लमजुङमा तीन, सिन्धुपाल्चोक र मकवानपुरका दुईरदुई स्थानमा सडक अवरुद्ध छ । सूची हेर्नोस् :

प्रकाशित : २०७८ असार २०, आईतवार १५:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ