शंख फुकेर विपक्षी गठबन्धनका विद्यार्थीहरुद्वारा प्रतिगमनको विरोध


काठमाडौं : विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरुले शंख फुकेर प्रतिगमनको विरोध गरेका छन् । ‘प्रतिगमनको अन्तेष्टी’ भन्दै विद्यार्थी संगठनहरुले माइतीघरमा शंख फुक्दै प्रतिगमनको विरोध गरेका हुन् ।

एक हप्तादेखि निरन्तर आन्दोलनरत विद्यार्थी गठबन्धनले आइतबार शंख जुलुस प्रदर्शन गरेका हुन् । जुलुसपछि कोणसभालाई पाँच विद्यार्थी गठबन्धनका केन्द्रीय अध्यक्षहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित : २०७८ असार २७, आईतवार १७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ