प्रहरी जवानको लिखित परीक्षामा ७३३४ जना पास, हेर्नुस् सूची


काठमाडौं : नेपाल प्रहरीको जवान पदका लागि लिखित परीक्षा दिएका मध्ये ७ हजार ३ सय २४ जना पास (उत्तीर्ण) भएका छन् । २०७७ असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।

लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाद्वारा जारी सूचनामा उत्तीर्ण उम्मेदवारका लागि आगामी साउन ७ गते अन्तरवार्ता सुरु गरिने उल्लेख गरिएको छ । हेर्नुहोस् नतिजा –

प्रकाशित : २०७८ असार २९, मंगलवार १०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ