नेपाल प्रहरीका ९८ सई बने इन्सपेक्टर, हेर्नुस् सूची


काठमाडौं : नेपाल प्रहरीका ९८ जना नायव निरीक्षक (सई)को निरीक्षक (इन्स्पेक्टर)मा बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरूको बढुवा सिफारिस सार्वजनिक गरेको हो ।

२०५८ सालमा सहायक निरीक्षक (असई)बाट सेवा प्रवेश गरी २०६१ र २०६२ सालमा नायव निरीक्षकमा बढुवा हुनेहरु यो पटक बढुवा सिफारिस सूचीमा समावेश छन् । हेर्नुहोस सूची :

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार ०९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ