सप्तरीको पोखरीमा डुबेर ७ बर्षीय बालकको मृत्यू


टुडेखोज, राजविराज : सप्तरीको राजविराज नगरपालिका १ चनौरामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यू हुनेमा राजगढ गाउँपालिका ३ का घुरन रामका ७ वर्षीय छोरा उमेश रहेका छन् । मामाघर गएका बेला ति बालकको पोखरीमा डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण १८, सोमबार २०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ