शिक्षा सेवा आयोगको अध्यक्षमा रेग्मी नियुक्त


काठमाडौं : सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले अध्यक्षमा मधु प्रसाद रेग्मी र सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको हो ।

करिव एक वर्षदेखि पदाधिकारी बिहिन भएको आयोगमा उनिहरुलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

प्रकाशित : २०७८ श्रावण १९, मंगलवार २१:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ