प्रदेश २ लोकसेवा : सहायक चौथो र पाँचौँ तहका लागि विज्ञापन निकाल्यो


जनकपुरधाम : प्रदेश २ लोक सेवा आयोगले प्रदेश निजामती सेवाका लागि सहायक पाँचौँ र चौथो तहका लागि विज्ञापन आह्वान गरेको छ ।

अप्राविधिक तर्फ प्रशासन, लेखा, राजश्व तथा प्राविधिकतर्फ इन्जिनियरिङ, कृषि, शिक्षा, वन र स्वास्थ्य सेवातर्फका लागि पाँचौँ र चौथो तहका कर्मचारी माग गरिएको छ ।

भदौ १५ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकिएको छ । दोब्बर दस्तुर तिरेर भदौ २३ गतेसम्म दरखास्त दिन सकिने छ । विशेष जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ