रेशम चौधरीलगायतको रिहाइको माग गर्दै मोर्चाको प्रदर्शन


काठमाडौं : थरुहट थारुवान राष्ट्रिय मोर्चाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

थरुहट आन्दोलनको ६ वर्ष पूरा भएको सन्दर्भमा प्रदर्शन गर्दै मोर्चाले थरुहट आन्दोलनका दौरान पक्राउ परेका रेशम चौधरीलगायत बन्दीहरुको रिहाईको मागसमेत गरेको छ ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार १५:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ