माधव नेपालले दर्ता गराए नेकपा एमाले (समाजवादी), चुनाव चिन्ह खुला किताब


काठमाडौं : नेकपा एमाले विभाजन भएपछि माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ता गरेको छ । नेपाल समूहले नेकपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता गरेको हो ।

पार्टीको चुनाव चिन्ह भने खुला किताब पाएको नेता मेटमणि चौधरीले इकागजलाई जानकारी दिए । ‘दल दर्ता भएको छ । चिन्ह खुला किताब पाइयो’ चौधरीले भने ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ