महन्थ ठाकुर व्यक्ति मात्र होइन्, बिचार, मार्गदर्शन र सिद्धान्त हो


  • विनोद रोहिता

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष आदरणीय सम्मानित व्यक्तित्व मा. महन्थ ठाकुर व्यक्ति होइन्, उहाँ सिद्धान्त विचार हो । चट्टान हो । पृथ्वी हो । मधेस आन्दोलन संघीय लोकतांत्रिक व्यवस्था जोगाउने उहाँ महादेवको रूप हो । देउताको पनि देउता भनेझै ठाकुर नेताको पनि नेता महानेता हो ।

ठाकुरको वानी व्यवहारले म पनि उहाँसंग निक्कै प्रभावित भएको छु । उहाँको विषयमा जसले नकारात्मक टिप्पणी गरीरहेका छन्, उनीहरुले नेता ठाकुरको दिन प्रतिदिन लोकप्रियता बढेको देख्न नसकेर नै हो । त्यति मात्र होईन्, साधा जीवन र उच्च विचारका धनी अन्तराष्ट्रीय समुदायले पनि विश्वास गरेका राष्ट्रवादी र विकासप्रेमी ज्ञानका भण्डार हुन् नेता ठाकुरबहुआयमिक व्यक्तित्वको कारण पनि गलत प्रवृत्ति बोकेका राजनीति र पार्टीलाई व्यापारको रुपमा प्रा.लि. कम्पनी खोलेर पैसा कमाउने पेशा सम्झेकाहरु नेता ठाकुरको विरोध गरीरहेका छन् । तर समयको मांग राष्ट्र जनताको मांग नै नेता ठाकुर भईसकेको रहेछ ।

जसपा पार्टीमा देखिएका रोगहरू निराकरण गर्न आदरणीय नेता ठाकुरले खेल्नु भएको भूमिका मधेसको इतिहासमा स्वर्णिम अक्षरले लेखिन्छ । यसको सम्पूर्ण नेपाली र मधेसी जनताले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मूल्यांकन गर्नैपर्छ । आज माननीय ठाकुरको विचार मार्गदर्शन उहांको मात्र विचार छैन्, सिंगों पार्टीको विचार पार्टीको सिद्धान्त पार्टीको विधान, पार्टीको मार्गदर्शन र र पार्टीको पद्धति भएको छ ।

आदरणीय मा.महन्थ ठाकुरले पार्टी जोगाउन गरेको त्याग समर्पण र भूमिका मधेसको इतिहासमा लेखिन्छ ।
ठाकुरले जसपा जस्तो प्राइभेट लिमिटेड कम्पनी खोलेर बसेका होइनन् । उहाले समग्र नेपालमा बस्ने हिमाल, पहाड, तराईका मधेसी, आदिवासी, दलित, जनजाती, मुस्लिमलगायतका सम्पुर्ण जनतालाई नै एकताबद्ध बनाएर लैजाने मनशायमा हुनुहुन्छ । आदरणीय मा.महन्त ठाकुरले उठाएका ऐजेण्डाहरुमा नै मधेसको भविष्य छ ।

महन्त ठाकुर व्यक्ति मात्र होइन्, बिचार, मार्गदर्शन र सिद्धान्त हो

विनोद रोहिता
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष आदरणीय सम्मानित व्यक्तित्व मा. महन्थ ठाकुर व्यक्ति होइन्, उहाँ सिद्धान्त विचार हो । चट्टान हो । पृथ्वी हो ।मधेस आन्दोलन संघीय लोकतांत्रिक व्यवस्था जोगाउने उहाँ महादेवको रूप हो । देउताको पनि देउता भनेझै ठाकुर नेताको पनि नेता महानेता हो ।

ठाकुरको वानी व्यवहारले म पनि उहाँसंग निक्कै प्रभावित भएको छु । उहाँको विषयमा जसले नकारात्मक टिप्पणी गरीरहेका छन्, उनीहरुले नेता ठाकुरको दिन प्रतिदिन लोकप्रियता बढेको देख्न नसकेर नै हो । त्यति मात्र होईन्, साधा जीवन र उच्च विचारका धनी अन्तराष्ट्रीय समुदायले पनि विश्वास गरेका राष्ट्रवादी र विकासप्रेमी ज्ञानका भण्डार हुन् नेता ठाकुर । बहुआयमिक व्यक्तित्वको कारण पनि गलत प्रवृत्ति बोकेका राजनीति र पार्टीलाई व्यापारको रुपमा प्रा.लि. कम्पनी खोलेर पैसा कमाउने पेशा सम्झेकाहरु नेता ठाकुरको विरोध गरीरहेका छन् । तर समयको मांग राष्ट्र जनताको मांग नै नेता ठाकुर भईसकेको रहेछ ।

जसपा पार्टीमा देखिएका रोगहरू निराकरण गर्न आदरणीय नेता ठाकुरले खेल्नु भएको भूमिका मधेसको इतिहासमा स्वर्णिम अक्षरले लेखिन्छ । यसको सम्पूर्ण नेपाली र मधेसी जनताले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मूल्यांकन गर्नैपर्छ । आज माननीय ठाकुरको विचार मार्गदर्शन उहांको मात्र विचार छैन्, सिंगों पार्टीको विचार पार्टीको सिद्धान्त पार्टीको विधान, पार्टीको मार्गदर्शन र र पार्टीको पद्धति भएको छ ।

आदरणीय मा.महन्थ ठाकुरले पार्टी जोगाउन गरेको त्याग समर्पण र भूमिका मधेसको इतिहासमा लेखिन्छ ।
ठाकुरले जसपा जस्तो प्राइभेट लिमिटेड कम्पनी खोलेर बसेका होइनन् । उहाँले समग्र नेपालमा बस्ने हिमाल, पहाड, तराईका मधेसी, आदिवासी, दलित, जनजाती, मुस्लिमलगायतका सम्पुर्ण जनतालाई नै एकताबद्ध बनाएर लैजाने मनशायमा हुनुहुन्छ । आदरणीय मा.महन्त ठाकुरले उठाएका ऐजेण्डाहरुमा नै मधेसको भविष्य छ ।

प्रकाशित : २०७८ भाद्र ५, शनिबार १९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ