जनकपुरका भाग्यशाली सकिम : जो ‘लक्की ड्र’मा मोटरसाइकल उपहार पाए


जनकपुरधाम : धनुषाका एक भाग्यशाली व्यक्ति ‘लक्की ड्र’मा मोटरसाइकल पाएका छन् ।

सकिम धोबी मोटरसाइकल खरिद गरे । उनी १ लाख ७५ हजारमा टीभीएसको रेडोन मोटरसाइकल किनेपछि एउटा कुपन पाए । त्यसपछि ‘लक्की ड्र’मार्फत उनी सय प्रतिशत क्यास ब्याक उपहार जित्न सफल भए ।

शनिवार एक समारोहबीच मोटरसाइल शोरुमले सकिमलाई रकम फिर्ता गरेको छ । रकम फिर्ता पाएपछि उनी खुःशीले गदगद भएर घर फर्के ।

मोटरसाइकल किनेको रकम क्यास ब्याप पाउने धोवीलाई टिभिएस कम्पनीले बधाइ दिएका छन् । विभिन्न कम्पनीले दशैं तिहार लक्षित अनेक योजना ल्याएको छ ।

प्रकाशित : २०७८ भाद्र २७, आईतवार ०८:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ